![](https://www.khabarbreak.com/wp-content/uploads/2017/12/oli_1.jpg)
![](https://www.khabarbreak.com/wp-content/uploads/2017/12/oli_1.jpg)
२१ मंसिर,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन्। भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको मतदान केन्द्र पुगेर ओलीले मतदान गरेका हुन्।
गृह जिल्ला झापामा रहेका अध्यक्ष ओली मतदानका लागि आजै काठमाडौं आएका थिए। झापा क्षेत्र नम्वर ५ मा उम्मेदवारी दिएपनि उनको मतदाता नामावलीमा नाम भने भक्तपुरको बालकोटमा रहेको छ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।