
हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजकुमार न्यौपाने सत्तारुण दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छ । शनिबार एक कार्यक्रमकाबीच नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओेलीले उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य समेत रहेका न्यौपानेलाई स्वागत […]